letra de andhakaar - khusbu
Loading...
intro:
तिमिलाई देखे देखी
मन अंटा लाग्दैन
माया बसेको हो कि
हाम्रो पहिलो भेटमा
verse 1:
मेरो यो जीवनमा
आइडेउ तिमी
डराउनु पर्ने केही
चैना माया गर्ने छु
pre-chorus:
सधैं भरिको लागि
माया गर्ने छु
सधैं भरिको लागि
chorus:
अन्धकार तिम्रो जीवनमा
ज्योति को स्रोत बन्नी दिनेछु
दुखाको भारी तिम्रो
बिसाउने चौतारी हुनेछु
verse 2:
चिसो यामको न्यानो घाम
स्मरण दिलाउने
तिम्रो मुस्कान
bridge:
भेटी तिमलाई
भए परै दुख मान का सबै
मन भित्र जुन लुकेका थिए
chorus:
अन्धकार तिम्रो जीवनमा
ज्योति को स्रोत बन्नी दिनेछु
दुखाको भारी तिम्रो
बिसाउने चौतारी हुनेछु
letras aleatórias
- letra de i'm back* - bwb kai
- letra de i love you liz - aidyndahustl3r
- letra de blessings - alioth
- letra de moods - semminodigangia
- letra de fantasias - rafa cardona
- letra de 手紙 (tegami) - go!go!vanillas
- letra de tết này vui phết - chung thanh duy
- letra de терминал - bloodon
- letra de ⁹ sorry - tsew the kid
- letra de human behaviour (acoustic version) - björk