letras.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

letra de insta ko photo - kali prasad baskota

Loading...

[intro]
सम्झिन्छौ रे, अझै पनि
उसै गरी मलाई
बिर्सीएको जस्तो गर्छौ रे देखाउनलाई

[chorus]
खबर सुने पछि, नराम्रे लाग्यो
झष्स झष्कि झझ्लको बनि आयो तिमी
अझै मलाई माया गर्छेउ रे

[verse 1]
मेरो इन्सटाको फोटो सधैं हेरि बस्छेेउ रे
माया गर्छेउ रे
तर साथीभाईको सामु मेरो कुरा काट्छेउ रे

[post-chorus]
माया गर्छेउ रे
माया गर्छेउ रे
माया गर्छेउ रे
माया गर्छेउ रे
सम्झिन्छेउ रे

[verse 2]
बर्बराउछेउ रे, निन्द्रमा सधैं तिमी
झष्किएर, ओहो, मेरो नाम लिइ टोलाउछेउ रे
एक्लै एक्लै रहन्छेउ रे
भिड भन्दा बेग्लै बेग्लै

[chorus]
खबर सुने पछि, नराम्रे लाग्यो
झष्स झष्कि झझ्लको बनि आयो तिमी
अझै मलाई माया गर्छेउ रे

[refrain]
तिम्रो इमेलको पासवोड मेरै नाउको छ रे
माया गर्छेउ रे
सधैं म हिडेको बाटो तिमी हेरि बस्छेउ रे

[post-chorus]
माया गर्छेउ रे
माया गर्छेउ रे
माया गर्छेउ रे
माया गर्छेउ रे

[hook]
सानु, नगरन याद
सानु, बिग्री सक्यो बात
सानु, बुझाउ आफ्नो मन
अब हुन्न भेटघाट
सानु, नगरन याद
सानु, बिग्री सक्यो बात
सानु, बुझाउ आफ्नो मन
अब हुन्न भेटघाट

[outro]
सम्झिन्छेउ रे, अझै पनि
उसै गरि तिमी मलाई

letras aleatórias

MAIS ACESSADOS

Loading...