letra de maya lagdaina aba - unplugged - hemanta rana
[verse 1]
माया लाग्दैन अब तिम्रो भनि
ढाँट्नु कसरी आफ्नै मुटुलाई पनि?
माया लाग्दैन अब तिम्रो भनि
ढाँट्नु कसरी आफ्नै मुटुलाई पनि?
[chorus]
आ-हा, आ-हा-हा, आ-हा, आ-हा-हा, आ-हा, आ-हा-हा
[verse 2]
त्यो घाउ बल्झियोस् बरु तिमीले छुँदा
त्यो आँशु छल्कियोस् बरु तिमीसँगै हुँदा
त्यो घाउ बल्झियोस् बरु तिमीले छुँदा
त्यो आँशु छल्कियोस् बरु तिमीसँगै हुँदा
जति दुखे नि यो मायाको घाउ
दुख्यो भन्दिन म, आऊ जलाऊ
[chorus]
आ-हा, आ-हा-हा, आ-हा, आ-हा-हा, आ-हा, आ-हा-हा
आ-हा, आ-हा-हा, आ-हा, आ-हा-हा, आ-हा, आ-हा-हा
[verse 3]
बिर्सन नसकुँ त्यो व्याथा पुरानो
म भुल्न सकुँ नसकुँ त्यो कथा बिरानो
मलाई कतै पर लैजाऊ
मायाको उमङ्गले सझ्याऊ
समय निकै कोमल थियो
छिन्मै कठोर बनि दियो
अब नजाने गरि आऊ
नछुट्ने गरि हात समाऊ
[chorus]
आ-हा, आ-हा-हा, आ-हा, आ-हा-हा, आ-हा, आ-हा-हा
आ-हा, आ-हा-हा, आ-हा, आ-हा-हा, आ-हा, आ-हा-हा
letras aleatórias
- letra de i'm a street nigga - mr. marcelo
- letra de young and happy - hop along
- letra de winner - chinx
- letra de hakuna matata - fard
- letra de thug sex - seth gueko
- letra de on god - brianna perry
- letra de al ayta | العيطة العمالة - hamza namira حمزة نمرة
- letra de love is over priced - princess_jocelyn
- letra de recover - summaries
- letra de neverending story - apollo brown & guilty simpson