letras.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

letra de sadhai vari - brijesh shrestha

Loading...

सधैँभरिलाई, सधैँ
सधैँभरिलाई, सधैँ
सधैँभरिलाई, सधैँ

सधैँभरि

सधैँभरिलाई, सधैँ
सधैँभरिलाई, सधैँ
सधैँभरिलाई, सधैँ
सधैँभरि

सारा यो संसारमा मेरो यो आँखाले
तिमीलाई नै खोजिरहेछ (रहेछ)
लाखौँ मुहारहरूमा मेरो यो मनले
तिमीलाई नै रोजिरहेछ

i’ve been dreaming
i’ve been waiting
i’ve been looking
i’ve been dreaming, waiting, looking for you
i’ve been dreaming
i’ve been waiting
i’ve been looking
i’ve been dreaming, waiting, looking for you

सधैँभरिलाई, सधैँ
सधैँभरिलाई, सधैँ
सधैँभरिलाई, सधैँ
सधैँभरि

सधैँभरिलाई, सधैँ
सधैँभरिलाई, सधैँ
सधैँभरिलाई, सधैँ
सधैँभरि

धेरै वर्ष पछि देख्दै छु म तिमीलाई (hm-mm)
जस्तो थियौ, त्यस्तै रैछौ, परिवर्तन भेटिन (hm-mm)
मनको माया त्यस्तै पाए, पुरानो हुँदैन (hm-mm)
सम्बन्ध गाढा नै छ, माया मर्दैन
सधैँभरिलाई सधैँ
hm-mhm-mm
सधैँभरिलाई, सधैँ

(mhm) सधैँभरिलाई, सधैँ

सधैँभरिलाई, सधैँ
सधैँभरिलाई, सधैँ
सधैँभरि

सधैँभरिलाई, सधैँ
सधैँभरिलाई, सधैँ
सधैँभरिलाई, सधैँ
सधैँभरि

letras aleatórias

MAIS ACESSADOS

Loading...