letra de sadhai sadhai - brijesh shrestha
[intro]
ना-ना-ना-ना-ना-ना-ना-ना
ना-ना-ना-ना-ना-ना-ना-ना
[pre-chorus]
तिम्रो, तिम्रो हरेक बोलिमा म फिदा
तिम्रो, तिम्रो हरेक शब्दमा म फिदा
हेर-हेरन यो हावा पनि बोल्दैछ
बुझ-बुझन यो माया तिमी बुझन
[chorus]
सधैं-सधैंको लागि, सधैं-सधैंको लागि
सधैं-सधैंको लागि, सधैं-सधैंको लागि, सधैं-सधैं
सधैं-सधैंको लागि, सधैं-सधैंको लागि
सधैं-सधैंको लागि, सधैं-सधैंको लागि, सधैं-सधैं
[verse]
i’ve never met a girl like you before
i wanna take you out somewhere we belong
together, forever, no antic-p-tion, no nothing
just you and me out there in green high hills
baby girl, i wanted to say something
i’m that guy who loves you with all of his heart, babe, ah
and you can put your trust on me
किनकी माया गर्छु सधैं-सधैंको लागि
[refrain]
हामी दुईजनाको मिलन हुन नै छ
हाम्रो माया त सधैं रहने छ
दुईजनाको मिलन हुन नै छ
हाम्रो माया त सधैं रहने छ
[chorus]
सधैं-सधैंको लागि, सधैं-सधैंको लागि
सधैं-सधैंको लागि, सधैं-सधैंको लागि, सधैं-सधैं
सधैं-सधैंको लागि, सधैं-सधैंको लागि
सधैं-सधैंको लागि, सधैं-सधैंको लागि, सधैं-सधैं
[bridge]
तिम्रो साथ छ, मेरो साथ छ
मुटुमा मेरो तिम्रो नाम छ
[pre-chorus]
तिम्रो, तिम्रो हरेक बोलिमा म फिदा
तिम्रो, तिम्रो हरेक शब्दमा फिदा
हेर-हेरन यो हावा पनि बोल्दैछ
बुझ-बुझन यो माया तिमी बुझन
[chorus]
सधैं-सधैंको लागि, सधैं-सधैंको लागि
सधैं-सधैंको लागि, सधैं-सधैंको लागि, सधैं-सधैं
सधैं-सधैंको लागि, सधैं-सधैंको लागि
सधैं-सधैंको लागि, सधैं-सधैंको लागि, सधैं-सधैं
letras aleatórias
- letra de don't forget about me - fly coast
- letra de la mauvaise éducation - alexandre poulin
- letra de lucky you (remix) - optimize
- letra de don't you worry - evan olson
- letra de kwarantanna - wimeeq
- letra de thron - enemy
- letra de you up yet - nosgov
- letra de fumo - new max
- letra de 10 (prod. sky & nxire) - javel davis
- letra de queen - jo$h xo