letra de chineko chainau - biralo band
Loading...
के के सुन्यौ, तिमीले
मेरो बारेमा
मेरो बानि नराम्रो
बोलि नमिठो
मान्छे बिग्रेको रे
म यस्तै नै छु
तिमी जस्तो गर्छौ
म त्यस्तै गर्छु
तिम्रो लागि
म यस्तै नै छु
तिमी जस्तो सोच्छौ
म त्यस्तै नै छु
तिम्रो लागि
तिमीले चिनेको छैनऊ
मलाई
तिमीले चिनेको छैनऊ
मलाई
अरूलाई मात्र हेरे छौ
आफ्नो कस्तो छ बुझेछौ
तिमीले तिमीलाई चिनेको जस्तो
चिन्दैनन् अरूले
तिमीले चिनेको छैनऊ
मलाई
तिमीले चिनेको छैनऊ
मलाई
तिमीले चिनेको छैनऊ
मलाई
तिमीले चिनेको छैनऊ
मलाई ।(मलाई)
तिमीले चिनेको छैनऊ
मलाई
तिमीले चिनेको छैनऊ
मलाई
तिमीले चिनेको छैनऊ
मलाई
तिमीले चिनेको छैनऊ
मलाई
के के सुन्यौ, तिमीले
मेरो बारेमा
मेरो बानि नराम्रो
बोलि नमिठो
मान्छे बिग्रेको
रे
letras aleatórias
- letra de let off da ting go brrr - b-dizzle
- letra de mordor - rolib
- letra de белый benz - big cry
- letra de flüt - anıl av
- letra de go! - kid glo
- letra de oni鬼 - mcmograj/spyteraf/sp
- letra de fiesta - 3dvoz
- letra de l’assemblée - elyose
- letra de blut bleibt rot - down below
- letra de where am i - sowild