letra de arko juni - bekcha
[verse 1]
झरी पर्यो, मुटु अनि आँखा देखि
तिमीलाई नहेरी, म साँस लिनु कसो गरी?
झरी पर्यो, मुटु अनि आँखा देखि
तिमीलाई नहेरी, म साँस लिनु कसो गरी?
[chorus]
तिमी अर्को जुनी आउनु है माया
तिमी अर्को जुनी आउनु है माया
[verse 2]
बगेको खोलालाई
मायाले फर्काउँछ रे
निदाएको घाम जस्तै
ब्युँझि फर्की आउनु है
अर्को जुनीमा साथ निभाउँला
बाचा अधूरा पूरा गरौँला
[chorus]
तिमी अर्को जुनी आउनु है माया
तिमी अर्को जुनी आउनु है माया
संसारको सीमा नागेर
यो जुनी एस्सै बिताई दिउँला
जुन-तारालाई तिमी मागेर
[verse 3]
बगी आउने बतासलाई
सोधेको हुन्छु सधैं
तिमीले सन्देश कुनै
पठाएको छौ कि भन्दै
अर्को जिन्दगी साथै काटौंला
रहर अधूरा पुरा गरौँला
[chorus]
तिमी अर्को जुनी आउनु है माया
तिमी अर्को जुनी आउनु है माया
संसारको सीमा नाघेर
यो जुनी एस्सै बिताई दिउँला
जुन-तारालाई तिमी मागेर
[outro]
तिमी अर्को जुनी आउनु है माया
तिमी अर्को जुनी आउनु है माया
तिमी अर्को जुनी आउनु है माया
तिमी अर्को जुनी आउनु है माया
letras aleatórias
- letra de george michael - gips
- letra de i wanna be home - baze (rapper)
- letra de you won't forget me - melody gardot
- letra de off the handle - gallagath
- letra de paradise - darek
- letra de life - tra (us)
- letra de magic (music video version) - kylie minogue
- letra de collapsing empire - inpathos
- letra de down again - sun julio
- letra de who will f**k your fat ass - pigsty