
letra de nidari (ko nimti) - bartika eam rai
Loading...
[intro]
त्यो संसार कस्तो होला छरिएको छ मात्र खुशी?
हेर न बतासभरी तिमी र म, म र तिमी
[verse 1]
त्यो संसार कस्तो होला छरिएको छ मात्र खुशी?
हेर न बतासभरी तिमी र म, म र तिमी
शीतल-शीतल अनि
खुला मन्द झरी
हेर न जमिनभरी
पानीको पडलमा म र तिमी
तिम्रा सपना हुन सफा
अनन्त आकाश भरी
हुन् तारा सर तिम्रै निम्ति
उदाओस् चन्द्रमा पनि
[bridge]
रु रु, रु रु, रु रु रु रु
रु रु, रु रु, रु रु रु रु
ahh ha ha ah
[verse 2]
इसारामै बोल तिमी म बुझिरहन्छु
सपनीभरी गीत खोजी हिँड्छु तिमी हाँसीरहनु
हिजोभन्दा अलि बेसि आज
चिनेँ तिमीलाई
यी चिन्ने प्रयासहरु कति मिठा?
यी सुन्ने प्रयासहरु कति मिठा?
बुझ्ने प्रयासहरु कति मिठा?
तिम्रा खुल्ने प्रयासहरु मसँगै, मसँगै
[outro]
त्यो संसार, त्यो संसार
त्यो संसार कस्तो होला
letras aleatórias
- letra de lie for me - jaks ali
- letra de toss the salt - sionya
- letra de quiero - mane (singer)
- letra de crazy story king von r.i.p. remix - am
- letra de falling down - domd fromthamo
- letra de before you go (intryx remix) - lewis capaldi
- letra de dynamite - any given sin
- letra de pa' qué la invitan - cauty, ecko & maikel delacalle
- letra de never gonna learn - rebecca downes
- letra de monnaie - tonio le vakeso