letra de chaubandima patuki - astha raut
[chorus]
चौबन्दीमा, पटुकी बाध्याँ छैन भन्दैमा।
पखेरिमा, घास काट्न जान्या छैन भन्दैमा।
मलाई नेपाली हैन भन्न, कहाँ पाईन्छ।
म त नेपालको माया गर्ने छोरी।
मलाई, म जस्तै माया चाहिन्छ।
[verse 1]
गाजलु टिकी राम्रै लाग्छ, लाउने बानी छैन।
मेरो लाउने बानी छैन।
गोठाला र मेलापातमा, धाउने बानी छैन।
मेरो धाउने बानी छैन।
उकाली र ओरालीको, नहिंडेको बाटो।
तर प्यारो लाग्छ मलाई, मेरै देशको माटो।
[chorus]
चौबन्दीमा, पटुकी बाध्याँ छैन भन्दैमा।
पखेरिमा, घास काट्न जान्या छैन भन्दैमा।
मलाई नेपाली हैन भन्न, कहाँ पाईन्छ।
म त नेपालको माया गर्ने छोरी।
मलाई, म जस्तै माया चाहिन्छ।
[verse 2]
दोहोरी गाउन नजाने नि, टुक्का गास्न आउँछ।
मलाई टुक्का गास्न आउँछ।
मारुनी र समलामा, कम्मर भाँच्न आउँछ।
मलाई कम्मर भाँच्न आउँछ।
रितीथिती संस्कृति लाई, मेरो नि सम्मान छ।
आधुनिक म छोरी तर, मेरै आफ्नै शान छ।
[chorus]
चौबन्दीमा, पटुकी बाध्याँ छैन भन्दैमा।
पखेरिमा, घास काट्न जान्या छैन भन्दैमा।
मलाई नेपाली हैन भन्न, कहाँ पाईन्छ।
म त नेपालको माया गर्ने छोरी।
मलाई, म जस्तै माया चाहिन्छ।
letras aleatórias
- letra de weight - fake names
- letra de i do - caio peixoto
- letra de can i - kehlani
- letra de si te fallé - conti
- letra de ain't that a sin - yarn
- letra de on my mind - isaac reinherz
- letra de talkin' bout - kuul
- letra de thành phố đơn phương - juun đăng dũng
- letra de no regrets - trey, the stunna
- letra de to serve the lily - ken theriot