letra de sapana haru - ankit shrestha
चारैतिर अध्यारोनै अध्यारोले बित्दै गएछ यो समय
खोला किनारको ढुंगा जस्तै म, हरियालीको आवाज खोज्दै
म, हराए कहाँ?
के याद होला सबैलाई? यादहरु त ऋतुहरु संगै हराई जान्छ यहाँ
आफुलाई सोध्छु म, के हुदै छ यहाँ? पाहिन्छके यो
सपनाहरु की सपनानै रहन्छ?
छोडी जान्छु नभन, मान्दैन यो मन, भोलिको कहाँ हुन्छ
कसलाई के थाहा
छोडी जान्छु नभन, सानो छ यो मन, फर्की आउने नआउने
कसलाई थाहा
एती ठुलो आशा बोकी कहाँ हिड्छौ, फर्की नआउने होकी
कसलाई थाहा
तिनचार वर्ष मै फर्की आउने सारा संसारलाई गीत सुनाउने
आशै आशमा हराए कहाँ?
के याद होला सबैलाई? यादहरु त ऋतुहरु संगै हराई जान्छ यहाँ
आफुलाई सोध्छु म, के हुदै छ यहाँ? पाहिन्छके यो
सपनाहरु की सपनानै रहन्छ?
छोडी जान्छु नभन, मान्दैन यो मन, भोलिको कहाँ हुन्छ
कसलाई के थाहा
छोडी जान्छु नभन, सानो छ यो मन, फर्की आउने नआउने
कसलाई थाहा
छोडी जान्छु नभन, मान्दैन यो मन, भोलिको कहाँ हुन्छ
कसलाई के थाहा
छोडी जान्छु नभन, सानो छ यो मन, फर्की आउने नआउने
कसलाई थाहा
letras aleatórias
- letra de tired of dealing w myself before you *p. sai - yoku
- letra de gang activity freestyle #heartclinic - heartkimi
- letra de go - ah (swe)
- letra de jesse p - wiljahelmaz
- letra de sword n shield - ellie and the lous
- letra de benzin - lenna & alireza ag
- letra de sick (remix) - lil peep & harry fraud
- letra de sugah - ayla brown
- letra de bleib - daniel johnson (deu)
- letra de diss pro rapxis - awk