letra de 2 ghanta - andazification
दुई घण्टा सम्म तिम्लाई कुरे
छाता ओढदै…
चिसो मा काम्दै ।
तिम्रो घर को बाहिर कुरेर…
चिसो झ्यालमा नाउँ कोरे ।
भन्न त हुँदैन…
के गर्नु तिम्रो बानी,
कैले सुद्रिन्छ?
दुई घण्टा संसार मा एक्लै म सोच्छु,
के गर्नु…
नरिसाउ नझर्क,
कैले कहीं यस्तो हुन्छ
जे पाए तै…।
एक चोटी मलाई बोल्न देउ न,
बोल्न देउ न
एक कान ले सुन्छौ अनि अर्को ले उडाउँछौ?
तिम्रो कुरा सधैं सुनेछु
अब मेरो, सुनिदेउ न ।
बाहिरै निस्कन्न अब म फर्किन्न
भनी देउ न तिमी
म कैले फर्किन्न ।
अगाडी छ मेरो rum र c-ke
हात मा मेरो marlboro
सोच्दै छु bro, जिन्दगी मेरो
किन भयो फेरि एक्लो
ठिकै छ भन्दै भोलि केही नै अवश्य हुने छ
के हुने छ त्यो अझ, छ है रहस्य
अनि हाँस उठ्छ, पनि उठ्छ रिस
तिमी सँग अब पुग्यो, अत्ति नै भो please
माया लाएको मैले, यो
भुल्न त होइन, so
सुनेर पनि किन नसुनेझैं
देखेर पनि किन नदेखेझै
देख्दै छु म तिमी लाई कतै
बुजाईहल्छु भनी…।
दुई घन्टा संसारमा एक्लै
म सोच्छु … के गर्नु?
नरिसाउ, नझर्क
कैले कहीं यस्तो हुन्छ
जे पाए तै…।
भोलि कति भेट भयो भनी
अंगालो मारी संगसँगै हिडौला
तिता, मीठा कुरा गरेर
हाम्रो कथा एक अर्को लाई सुनाउला ।
टाढा जाँदै छु, तिमीलाई छोडेर
कोसिस गर्ने छु तिमीलाई बिर्सिन ।
letras aleatórias
- letra de seven bridges - lowen & navarro
- letra de crazy about the la la la - smokey robinson and the miracles
- letra de spat out spit - lady lamb
- letra de falls es nicht klappt - massiv
- letra de innocente (lost witness remix radio edit) - delerium
- letra de you must be out of your mind - the magnetic fields
- letra de monarque - la bronze
- letra de nema dzeje - ajs nigrutin
- letra de danger (remix) - the flirts
- letra de mas techno - massiv