letra de nepali - albatross
Loading...
nepali lyrics
मान्छेको बोली बन्दूक को गोली झुक्याएका छन जथाभाबी बोली, सुनेर बसेका छौं नेपाली
बाजेले भन्थे कलियुग लागे देउताले नि मन्दिर छोडी भागे, बुझेर बसेका छौं नेपाली
बुझेर बसेका छौं नेपाली !
बस्दिन पापी यो शहरमा
बिरानो लोभी यो नगरमा
मान्छेको बोली बन्दूक को गोली, सजाय होला आज या भोलि , कुरेर बसेका छौं नेपाली
कसैले केहि गर्दिए नि हुन्थ्यो , कोही कहिँ जागे नि हुन्थ्यो, पर्खेर बसेका छौं नेपाली
पर्खेर बसेका छौं नेपाली !
बस्दिन पापी यो शहरमा
बिरानो रोघी यो नगरमा
बस्दिन पापी यो शहरमा
मुक्ति देऊ मलाई !
बस्दिन पापी यो शहरमा…
बिरानो रोघी यो नगरमा…
बस्दिन पापी यो शहरमा…
मुक्ति देऊ मलाई !
letras aleatórias
- letra de ice - vtrende
- letra de arlem kidz get biz - buhodermia 夜
- letra de subjective late show - the yellow monkey
- letra de linear narrative - slugbug
- letra de december rain (single) - jacob turner
- letra de bonsai - marko dragić pablo
- letra de casablanca - js aka the best
- letra de blind - aklo
- letra de simply beautiful - terri lyne carrington
- letra de bummed out - blackfoot