letra de raat ko rani - albatross (npl)
Loading...
lyrics of “raat ko rani by albatross”
[verse 1]
म तिम्रो लाली गुराँस, तिमी मेरो रातको रानी
छैन आफैमा बिश्वास एकैछिनमा हुन्छौ पराइ
म दिन्छु तिमीलाई म दिन्छु तिमीलाई
[verse 2]
अध्यारोमा फैलाई सुवास, बगाई देउ पवित्र गंगा
पुर्याउनेछु अतृप्त तृष्णा आउ मेरो रातको रानी
म दिन्छु तिमीलाई म दिन्छु तिमीलाई
ओइलिएको फूल जस्तै झरी गयौ
अस्ताएको सूर्य जस्तै बिलायौ
[verse 3]
म दिन्छु तिमीलाई म दिन्छु तिमीलाई
ओइलिएको फूल जस्तै झरी गयौ
अस्ताएको सूर्य जस्तै बिलायौ
ओइलिएको फूल जस्तै झरी गयौ
अस्ताएको सूर्य जस्तै बिलायौ
letras aleatórias
- letra de hentai! - lil harrypro
- letra de grave plagued planet - goreaphobia
- letra de não posso parar - mano hick
- letra de time - petz
- letra de coroné - kevin hozez & kattorce
- letra de hollywood - gibky
- letra de don't mess with the joker - miaaaaa
- letra de wake me up - julixn
- letra de jackal - rogue (metalcore)
- letra de white people can't dance - was (not was)