letra de janata ma appeal - albatross (npl)
[intro]
ल आउनुहोस् सुन्नुस्, कुरा गर्दैछौ हामी हाम्रै बारेमा
म पनि एउटा पार्टी खोल्छु, सहयोग गर्नु होला
दाजु-भाई तथा दिदी-बहिनीहरू हो अघी सर्नु होला
मेरो लागि मर्नै पर्छ भने, भने पनि मर्नु होला
शहीद हुने सम्मान मा नामक गर्नु होला
[chorus]
जनतामा appeal, जनतामा appeal, जनतामा appeal
यही हो मेरो आन्दोलन
जनतामा appeal, जनतामा appeal, जनतामा appeal
यही हो मेरो अनुरोध
जनतामा appeal, जनतामा appeal, जनतामा appeal
यही हो मेरो आन्दोलन
जनतामा appeal, जनतामा अपील, जनतामा appeal
यही हो मेरो अनुरोध
[verse 1]
पर्चा म स्वयम लेख्दछु, तपाईं छर्नु होला
पुर्व-पश्चिम पहाड-तराई, साँझ-बिहान खाइ-नखाइ
खरायोको खुट्टा हाली खूब दगुर्नु होला
आफ्नो पार्टी बलियो पार्न, अखिल नेपाललाई सपार्न
चन्दा नदिने व्यक्तीहरुको, घाटी निचोर्नु होला
[chorus]
जनतामा appeal, जनतामा appeal, जनतामा appeal
यही हो मेरो आन्दोलन
जनतामा appeal, जनतामा appeal, जनतामा appeal
यही हो मेरो अनुरोध
जनतामा appeal, जनतामा appeal, जनतामा appeal
यही हो मेरो आन्दोलन
जनतामा appeal, जनतामा अपील, जनतामा appeal
यही हो मेरो अनुरोध
[verse 2]
म चाहिँ लिउला सिंहासन
तपाईं लाई दिउला आश्वासन
होलान लाखका मेरा आय
तपाइले पाउने एक कप चाय
दाइको डल्ले पुर्ण जस्तो
तैपनी फुर्कनु होला
[chorus]
जनतामा appeal, जनतामा appeal, जनतामा appeal
यही हो मेरो आन्दोलन
जनतामा appeal, जनतामा appeal, जनतामा appeal
यही हो मेरो अनुरोध
जनतामा appeal, जनतामा appeal, जनतामा appeal
यही हो मेरो आन्दोलन
जनतामा appeal, जनतामा अपील, जनतामा appeal
यही हो मेरो अनुरोध
letras aleatórias
- letra de smile - koolkidjenius
- letra de sam'di soir - johnny hallyday
- letra de go outside - jered sanders
- letra de solo (so low) - twin tides
- letra de gut$ - cole benzo
- letra de a letter to the poop deck - entierralos
- letra de elde var kahır - gabiah
- letra de oldspeak - our common collapse
- letra de fuego con fuego - ulises bueno
- letra de rocky mountain suite (cold nights in canada) - john denver