letra de ek fera najar - akash khadka
Loading...
[lyrics for “akash khadka – ek fera najar” in nepali]
[verse 1]
एक फेर नजर मिलाई हेरी देउन
मायाले केहि शब्द बोली देउन
अप्ठेरो भएको हो भने, भनि देउन
रिसाको छौ भने तिमी फकाईदिउला म
[chorus 1]
यी आँखा सधै खोजी रहन्छ
तिम्रै दृश्य पाउनलाई
डराए नि यो मन मेरो
माया गर्छ तिमीलाई
थाहानै होला तिमीलाई यो
मनको कुरा हा-हा
(hmm)
[bridge]
देखे नि न देखे जस्तो नगरी देउन
मनको कुरा तिमी भनि देउन
माया त गर्छु तिमीलाई भन्नै सक्दिन
डराउछ मन मेरो तिमीलाई नजिक पाउदा त
[chorus 2]
इशारा मेरो बुझि देउ
यी आँखाहरु पढि तिमी
रुवाउदिन तिमलाई कहिले
हँसाई रहन्छु सधै भरि
चाहन्छु तिमीलाई म आफु
भन्दा धेरै
(hmm)
[outro]
हासेर बोलन माया तिमी हेरी
अब मलाई एक नजर
letras aleatórias
- letra de the bag - fjace
- letra de wake up - walter quintus
- letra de making waves - dead lxve
- letra de hast du zeit - timik
- letra de heart will break - rising fade
- letra de portal - saoirse dream
- letra de the light ship - larry warner
- letra de plasticpop - der danko
- letra de cookies in the bag - 2n black & 41n7 mc
- letra de tranquility trap - sneaker pimps