letra de kasto lagchha - adrian pradhan
[pre-chorus]
कस्तो लाग्छ जब तिम्रो साथी पराई भैदिदा
कस्तो हुन्छ मन तिम्रो दुख सुख बाट्ने नभई दिदा
कस्तो हुन्छ जब तिम्रो साथी पराई भैदिदा
कस्तो हुन्छ मन तिम्रो दुख सुख बाट्ने नभई दिदा
[chorus]
खुसि सबै मरे जस्तो
खुसि सबै मरे जस्तो
छाती खाली खाली लाग्छ
कस्तो लाग्छ जब तिम्रो साथी पराई भैदिदा
[verse 1]
हरेक पल यो आँखा मा सम्झना भै उठी दिन्छ
बिताएको ति दिनहरु चोट बनि झस्काई दिन्छ
आशा सबै मरे जस्तो
आशा सबै मरे जस्तो
हृदय खाली खाली लाग्छ
कस्तो लाग्छ जब तिम्रो साथी पराई भैदिदा
[verse 2]
कति भागु कति लुकु यादले पछ्याई दिन्छ
कति पर्खाऊ कति सम्झाउ यो मनले खोजि रहन्छ
माया सबै मरे जस्तो
माया सबै मरे जस्तो
जीवन सुन्ने सुन्ने लाग्छ
[pre-chorus]
कस्तो लाग्छ जब तिम्रो साथी पराई भैदिदा
कस्तो हुन्छ मन तिम्रो दुख सुख बाट्ने नभई दिदा
कस्तो लाग्छ जब तिम्रो साथी पराई भैदिदा
कस्तो हुन्छ मन तिम्रो दुख सुख बाट्ने नभई दिदा
[chorus]
खुसि सबै मरे जस्तो
खुसि सबै मरे जस्तो
छाती खाली खाली लाग्छ
कस्तो लाग्छ जब तिम्रो साथी पराई भैदिदा
letras aleatórias
- letra de high school remix - dj hcue
- letra de changed on me - loudaguy
- letra de loneliness - deadsox ☆
- letra de splash woman - mega ran
- letra de la guardería - los tigres del norte
- letra de rock of ages - charlie hall
- letra de erased - volumes
- letra de baby baby - mobb deep
- letra de lemme break it down - beau jamison
- letra de the formula - the d.o.c.