letra de sambodhan - 1974 ad
Loading...
सम्बोधन तिमीलाई गर्दैछु म
सिकेका यि सबै धुनहरुले
सर्मपण गित यो गर्दैछु म
तिम्रै ति मिठा रागहरुले
छाडी गयाै हामीलाई
जीवनको यो मोडमा
सम्झना भइ बिलायाै
हावासँगै उदी गयाै
याद मात्र अब रह्यो
सम्झना मुटुमा आइ रहन्छ
बिथोल छ, वियोगका पलहरुले
टाधियाै तिमी न भेटने गरी
अङ्गालछ तिम्रै भावनाले
छाडी गयाै हामीलाई
जीवनको यो मोडमा
सम्झना भइ बिलायाै
हावासँगै उदी गयाै
याद मात्र अब रह्यो
छाडी गयाै हामीलाई
जीवनको यो मोडमा
सम्झना भइ बिलायाै
हावासँगै उदी गयाै
याद मात्र अब रह्यो
उ-हु-अा-हा
उ-हु-अा-हा
छाडी गयाै हामीलाई
जीवनको यो मोडमा
सम्झना भइ बिलायाै
हावासँगै उदी गयाै
याद मात्र अब रह्यो
सम्बोधन तिमीलाई गर्दैछु म
गुन्जिएका यि सबै धुनहरुले
सर्मपण गित यो गर्दैछु म
सुइकार छौ कि तिमी हृदयले?
letras aleatórias
- letra de brain dead - yoshii madrazo
- letra de materiale illegale - aban
- letra de beautiful day - nichole nordeman
- letra de улетаю в космос (feat. degar) - e$timate
- letra de tzlil meitar - צליל מיתר - eyal golan - אייל גולן
- letra de thotiana remix - capo plaza
- letra de caravansérail - radio elvis
- letra de libra man - lindsey abudei
- letra de bondi rmx - el doctor
- letra de bite down - gideon