letra de bagdai gareko - 1974 ad
[verse 1]
बग्दै गरेको, निस्चल खोला झै
बग्दै नै छ समय हाम्रो यो
डुब्न हिडेको सुर्य घाम झै
डुब्दै नै छ जिन्दगी हाम्रो यो
[verse 2]
जिन्दगी एउटा अन्योल यात्रा हो
भोली के हुने केही थाहै हुँदैन
तर मेरी मायालु जस्तो जे भएपनी
मेरो माया तिमीलाई कहिले मर्ने छैन
[chorus]
चाहना त सधैं भरी साथ् रहनु हो
बाचुन्जेल तिमीलाई माया गर्नु हो
तिम्रो निम्ती सास फेरि रहनु हो
मेरो माया मात्र तिमी भन्नु हो
[verse 3]
सोचे जस्तै
सधैं सँगै
हुन कहाँ सक्छौँ र
हामी सधैं यस्तै
[chorus]
तर मेरी मायालु सँगै नभए पनि
मेरो माया तिमीलाई कहिले मर्ने छैन
चाहना त सधैं भरी साथ् रहनु हो
बाचुन्जेल तिमीलाई माया गर्नु हो
तिम्रो निम्ती सास फेरि रहनु हो
मेरो माया मात्र तिमी भन्नु हो
[verse 4]
कतै टाढिए भने हामी दुई
माया तिमी नमार्नु
फर्की आउछु तिम्रैलागि
साथ् तिमी नछोड्नु
तिम्रै लागि जिउँदैछु
आसुँहरु पिउदै छु, मायालु
[chorus]
चाहना त सधैं भरी साथ् रहनु हो
बाचुन्जेल तिमीलाई माया गर्नु हो
तिम्रो निम्ती सास फेरि रहनु हो
मेरो माया मात्र तिमी भन्नु हो
letras aleatórias
- letra de the a team (angels to fly) - gavin mikhail
- letra de ein anderer ausflug - mc rene
- letra de chill - angel g
- letra de echame a mi la culpa - grupo bryndis
- letra de space pussy - iceboy ben
- letra de far away eyes - the rolling stones
- letra de digging - vanna
- letra de late by another - sebastian east lake
- letra de the joke is on us - itsjaydee
- letra de lakamora 3 - lotfi double kanon