letras.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

letra de traditional swang - tribal rain

Loading...

[chorus]
सम्झी रहन्छु आज पनि
नदेखेको त्यही कथा
सुन्य रातमा आँखाबाट
भुइमा झरेको त्यही ब्यथा

[verse 1]
सुर्यको किरण आँखामा पर्दा पनि
दिन बितेको थाहा थिएन
तिम्रो अङ्गालोमा
झुमी हिँड्छु आज पनि त
सम्झिन्छु त्यो न्यानो पल
तिमीसंग हुँदा, तिमीसंग हुँदा

[chorus]
सम्झी रहन्छु आज पनि
नदेखेको त्यही कथा
सुन्य रातमा आँखाबाट
भुइमा झरेको त्यही ब्यथा

[verse 2]
सम्हाली हिँड्छु म एक-एक पाइला
जिउन बिर्सेंको जस्तै हिजो आज
दोभानमा छुटेको खोला जस्तै
तिमीले छोड्यौ मलाई
मेरो संघर्शको दिनमा
साथ नदिनु सक्दा, साथ नदिनु सक्दा

[chorus]
सम्झी रहन्छु आज पनि
नदेखेको त्यही कथा
सुन्य रातमा आँखाबाट
भुइमा झरेको त्यही ब्यथा

[verse 3]
बचन र विश्वाश म केलाई भनु
आफ्नै मनले ढाटे पछी?
आज तिमी मेरो साथ भए त
सुनाउथे होला तिमीलाई
यो मेरो कथा
सुनाउथे होला तिमीलाई
यो मेरो कथा

[chorus]
सम्झी रहन्छु आज पनि
नदेखेको त्यही कथा
सुन्य रातमा आँखाबाट
भुइमा झरेको त्यही ब्यथा
त्यही ब्यथा

letras aleatórias

MAIS ACESSADOS

Loading...