letras.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

letra de dami chu - samriddhi rai

Loading...

[verse 1]
म magazine cover को model हैन
36, 24 खै के के पनि छैन
आँखा बाबाको, नाक आमाको पाए रे
गाला घटाए म superfly रे
हिड्दा हरिण झै चाल छैन मेरो
भन्छन् केटा झै पारा यो के हो?
ठूलो हाँसो मेरो रोकेर रोकिन्न
सर्वगुण सम्पन्न पनि म देखिन्न

[chorus]
तै नि
म जे छु ठीकै त छु
म दामी छु (ओ-हो-हो)
म दामी छु (ओ-हो-हो)
म दामी छु (ओ-हो-हो)
म दामी छु (ओ-हो-हो)

[instrumental break]

[verse 2]
गोरो मुलायम त्वचा मलाई चाहिदैन
छालाले सुन्दरता मापन गर्न पाइदैन
बारुली कम्मर थियो अहिले नहोला
समयसंग न बदलिने को होला?
कहिले चिटिक्कै पर्छु कहिले आफ्नै तालमा
पर्नु छैन यो दुनियाको माया जालमा
नारी राम्रो सारीमा पक्कै हो
छोटो मेरो skirt की तिम्रो सोचाइ त्यो

[chorus]
तै नि
म जे छु ठीकै त छु
म दामी छु (ओ-हो-हो)
म दामी छु (ओ-हो-हो)
म दामी छु (ओ-हो-हो)
म दामी छु (ओ-हो-हो)

[hook]
बाहिरी रूपमा तिमी नजाउ
आखिर हेराको वस्त्र खरानी
खोटहरू होलान धेरै मेरा
अनि म perfect नभए नि

[outro]
म जे छु ठीकै त छु
म दामी छु (ओ-हो-हो)
म दामी छु (ओ-हो-हो)
म दामी छु (ओ-हो-हो)
म दामी छु (ओ-हो-हो)
म दामी छु (ओ-हो-हो)
म दामी छु (ओ-हो-हो)
म दामी छु (ओ-हो-हो)
म दामी छु (ओ-हो-हो)
म दामी छु

letras aleatórias

MAIS ACESSADOS

Loading...